बहादुर द ब्रेभकी निर्देशक दिवा शाह भन्छिन् ‘कथा राम्रो हुनुपर्छ!’

Diwa Shah (R) is the director of Bahadur - The Brave, screening at the Indian Film Festival of Melbourne (IFFM) 2024.

Diwa Shah (R) is the director of Bahadur - The Brave, screening at the Indian Film Festival of Melbourne (IFFM) 2024. Credit: Supplied

Get the SBS Audio app

Other ways to listen

गत बिहीवार, १५ अगस्टदेखि मेलबर्नमा भारतीय चलचित्र महोत्सव (इन्डेन फिल्म फेस्टिभल अफ मेलबर्न - आइएफएफएम)को १५ औँ संस्करण चलिरहेको छ। बीस महिला निर्देशकहरूको काम हेर्न पाइने र आइतवार, २५ अगस्टसम्म चल्ने यो महोत्सवमा नेपाली सहित २६ विभिन्न भाषाका ६५ भन्दा बढी चलचित्रहरू राज्यभरका विभिन्न सिनेमा घरहरूका साथै आइएफएफएमको वेबसाइट मार्फत अनलाइनमा प्रदर्शन भइरहेका छन्। महोत्सवमा समावेश भएको अनि दुई विभिन्न चलचित्र महोत्सवहरूमा पुरस्कार जित्न सफल नेपाली र हिन्दी दुवै भाषामा उपलब्ध रहेको ‘बहादुर - द ब्रेभ’की निर्देशक दिवा शाहले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्। नोट: प्रस्तुत सामाग्रीमा सिनेमाका केही डाइलगहरू समावेश छ, जसमा केही अपशब्दहरूको प्रयोग भएको छ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share