'हामीमा चेतनाको कमी छ': नेपाली समुदायमा आदिवासी अस्ट्रेलियनका बारेमा कस्तो बुझाइ छ?

Invasion Day Protest in Brisbane, Australia - 26 Jan 2021

Protesters hold the Aboriginal Flag across Victoria Bridge during the Invasion Day Protest in Brisbane, Australia. Source: AAP / Joshua Prieto/SOPA Images/Sipa USA

Get the SBS Audio app

Other ways to listen

नेपाली समुदायले आदिवासी अस्ट्रेलियनहरूलाई बुझ्न उनीहरूले विगतमा भोगेका पिडा र त्यसले उत्पन्न गरेको खाडलका बारेमा थप बुझ्नु पर्ने भनाइ समुदाय भित्रैबाट उठेको छ। बाबु आमाबाट छुटिएका बालबालिकाहरूको संरक्षण र पुनर्स्थापनाको क्षेत्रमा काम गर्ने एक गैर सरकारी संस्थामा कार्यरत प्रतिज्ञा अधिकारीले आदिवासी अस्ट्रेलियनहरूको बारेमा थप जनचेतनाको आवश्यक रहेको बताइन्।


नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू व्यक्तिगत हुन्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share