उडान - सिड्नीका नेपाली गायक, गायिका र रचनाकारहरुको सामुहिक प्रयास।

Sanjib Parajuli

Sanjib Parajuli Source: SBS Nepali

Get the SBS Audio app

Other ways to listen

सिड्नी निवासी गायक सन्जिब पराजुली, सामुहिक रूपमा "उडान" नामक एक नया सांगीतिक एल्बम रिलिज गर्ने आठ स्थानीय गायक, गायिका र रचनाकारहरु मध्येका एक हुन्। सिड्नीको नेपाली समुदायमा चिर परिचित रहेका व्यक्तिहरुको सहभागिताका साथ् तैयार पारिएको उक्त एल्बमको बिमोचन र आफ्नो सांगीतिक यात्राबारे सन्जिब पराजुलीले एसबीएस नेपालीसँग गरेको कुराकानी।



Share