अहिंसक माध्यमबाट समस्या समाधान गर्नेबारे अस्ट्रेलियामै पहिलो पटक नेपाली भाषी समुदाय लक्षित कार्यशाला

Twenty-three year old Pabitra Subba smiling at the camera.

Twenty-three year old Pabitra Subba has been living in Tasmania for the last 8 years. Source: Supplied

Get the SBS Audio app

Other ways to listen

शान्तिमय जीवन बिताउन र अहिंसक माध्यमबाट व्यक्तिगत र पारस्परिक समस्या समाधान गर्ने अपनाइन सकिने उपायबारे तास्मानियामा नेपाली भाषी भुटानी समुदायलाई लक्षित एक प्रशिक्षण कार्यशाला आयोजना भएको छ।


यसबारे थप समाचारको लागि तलको लिंकमा हेर्नुहोस्।

Share