देशभरका कामदारहरुलाई क्वीन्सल्याण्ड तर्फ आकर्षित गर्न १५०० डलर सम्म दिने राज्य सरकारको पहल

Victoria pide ayuda federal para salvar empleos tras el cierre de Melbourne

Victoria pide ayuda federal para salvar empleos tras el cierre de Melbourne Source: Supplied

Get the SBS Audio app

Other ways to listen

७५ लाख अस्ट्रेलियन डलरको लगानीमा आगामी जुलाई देखि सुरुहुने उक्त योजनामा सरिक हुनेलाई यात्राका लागि भाउचर र सस्तो बासस्थानको व्यवस्था पनि गरीने बताईएको छ । यद्यपि आलोचकहरु भने क्वीन्सल्याण्ड सरकारको यो योजनाले देशका अन्य भागमा कर्मचारीको अभावको समस्यालाई झनै बढाउने बताउछन् ।


यसबारे थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्। अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Share