महामारीका कारण भिक्टोरियामा बसोबास गर्ने गुरुङ समुदायका ३३ प्रतिशत सदस्यहरू अति जोखिममा

Mohan B Gurung

Mohan B Gurung Source: Tamu Samaj Victoria

Get the SBS Audio app

Other ways to listen

तमु समाज भिक्टोरियाले गुरुङ समुदायहरूमाथि गरेको एक अध्ययनले उक्त राज्यमा बसोबास गर्ने कूल तमु जनसङ्ख्याको एक तिहाइ कोभिड-१९ का कारण अति उच्च जोखिममा रहेको पाएको छ। यसै विषयमा हामीले उक्त अध्ययनका संयोजक मोहनबाबु गुरुङसँग गरेको कुराकानी।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share