म्ह पूजालाई अस्ट्रेलियामा कायम राख्दै नेवारी समुदाय

Annual communal Mha Puja celebration by the Nepali community in Australia.

Annual communal Mha Puja celebration by the Nepali community in Australia. Source: Facebook / Guthi Australia

Get the SBS Audio app

Other ways to listen

नेपाल संवत् अन्तर्गतको नयाँ वर्षमा नेवारी समुदायले आत्म शुद्धीकरणका लागि परम्परागत पर्वका रूपमा म्ह पूजालाई लिन्छन्। सु:स्वास्थ्य र दीर्घायुका लागि स्वयंको पूजा गरिने परम्परागत चाडलाई यस बर्ष पनि अस्ट्रेलियामा बस्ने नेवारी समुदायले निरन्तरता दिँदै छन्। म्ह पूजा के हो र अस्ट्रेलियामा चाहिँ कसरी मनाइन्छ त?


तिहार सम्बन्धी थप सामाग्रीका लागि  हेर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।


Share