'पहिलेको जमानामा अहिलेको जस्तो खुल्ला समाज थिएन': गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्व

Cultural expert Tejeshwar Babu Gwanga (R) spoke to SBS Nepali about the cultural significance of Gai Jatra.

Cultural expert Tejeshwar Babu Gwanga (R) spoke to SBS Nepali about the cultural significance of Gai Jatra. Credit: (L) AAP/Sipa USA/SOPA Images/Bivas Shrestha, (R) SBS Nepali/Prayas Dulal

Get the SBS Audio app

Other ways to listen

मङ्गलवार, २० अगस्टमा नेपालमा गाई जात्रा मनाइएको छ। समयसँगै यो चाड मनाउने तरिकामा निकै परिवर्तन आएको नेपाली संस्कृति विद् तेजेश्वरबाबु ग्वंग: बताउँछन्। नेपाल भाषा अर्थात् नेवारी भाषामा 'सा पारु' भनिने चाड गाई जात्राको इतिहास र सांस्कृतिक महत्त्वबारे ग्वंग:सँग एसबीएस नेपालीका लागि प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।

Share