दुई देश छाडेर अस्ट्रेलिया आएका ओम ढुङ्गेल भन्छन् नेपालले हामीलाई धेरै नै सहयोग गर्‍यो

OM DHUNGEL BLACKTOWN BOY BHUTAN NEPAL

Bhutani community leader Om Dhungel Source: Scanlon Foundation Research Institute

Get the SBS Audio app

Other ways to listen

ओम ढुङ्गेलले अस्ट्रेलिया आउँदा एक होइन दुई देश छोडेर आएका थिए, भुटानमा रहेको आफ्नो घरबार छाड्न बाध्य बनाइएपछि, उनको जीवनको केही समय शरणार्थीका रूपमा नेपालमा बित्यो। अस्ट्रेलिया आउनु अघिको आफ्नो कथा उनले एसबीएस नेपालीसँग बाँडेका छन्।



Share