९. अस्ट्रेलियाका नेपाली आमाहरूको आइभीएफ प्रक्रियामा जाँदाको अनुभव

A file photo from a laboratory setting

Source: AAP

Get the SBS Audio app

Other ways to listen

मम् माने आमा पोड्कास्ट शृङ्खलाको नवौँ भागमा आइभीएफ र यो प्रक्रियाका बारेमा कुराकानी गरिएको छ। मेलबर्न निवासी रोजिना महर्जन र सृजना राई दुवै यही प्रविधिका माध्यमले आमा बनेका भए पनि यी दुईका परिस्थितिहरू भने समान छैनन्। समलिङ्गी सम्बन्धमा रहेकी सिर्जना र ४ वर्ष आफ्नो श्रीमानका साथ बच्चा जन्माउने सपना बुनेकी रोजिनाको आइभीएफ यात्राबारे कुरा गरेका छौँ। त्यस्तै सिड्नीको एक फर्टीलिटि क्लिनिकमा कार्यरत स्त्री रोग विशेषज्ञ र आइभीएफ प्रक्रियाका बारेमा जानकार रहेकी सीमा मोहिउद्दिनसँग यसको प्रक्रिया र बुझ्नु पर्ने कुराहरूबारे सुझाव लिएका छौँ।


मम् माने आमाका अन्य भागहरू सुन्न थिच्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।



Share